अनिकालको साथी ‘धर्म भकारी’ 

गलेश्वर, ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू … पूरा पढ्नुहोस् »

श्रमदानबाटै पूरा भयो सिँचाइको सपना     

राँझा, कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ । वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि … पूरा पढ्नुहोस् »

पुनःस्थापनका २२ वर्षमा पनि मुक्त कमैयाका दुःख उस्तै   

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर मुक्तकमैयाका शिविरका ३२ वर्षीय लालबहादुर डगौराले महेन्द्रनगरमा मिस्त्री काम नगरेको दिन घरमा चुल्हो बाल्न मुश्किल हुन्छ ।  विसं २०५७ मा कमैया मुक्त हुनुअघि महेन्द्रनगर बजारस्थित … पूरा पढ्नुहोस् »

 ‘चुप लागेर बस्न मन लागेन’   

झापा,  बुद्धशान्ति गाउँपालिका–१ मा सरकारी सेवाबाट निवृत्त एक दम्पतीको समय फलफूल खेतीमा वित्न थालेको छ । उपसचिव पदबाट कृष्णप्रसाद पोखरेल र नायब सुब्बा पदबाट सेवा निवृत्त प्रतिमा सिलवालको अधिकांश समय … पूरा पढ्नुहोस् »

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो   

दार्चुला ।  अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्नुहुन्छ । उहाँ वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च … पूरा पढ्नुहोस् »

बागलुङका स्थानीय तहको बेरुजु रु २१ करोड   

बलेवा  । जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै बागलुङका १० स्थानीय … पूरा पढ्नुहोस् »

टनेलभित्रै फस्टायो तरकारी खेती   

झापा  । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ । … पूरा पढ्नुहोस् »

स्थानीय तहमा कृषि शाखा अझै ओझेलमा   

बलेवा  । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले सशर्त बाहेकका योजनामा कृषि शाखालाई ओझेलमै राखेका छन् । पालिका तहमा कृषिको विकास नहुँनुमा दक्षप्राविधिक अभाव भएको … पूरा पढ्नुहोस् »

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’   

पर्सा  ।  कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले खरिद गरेको … पूरा पढ्नुहोस् »

 किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान   

सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा … पूरा पढ्नुहोस् »