किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले … पूरा पढ्नुहोस् »

फुटेनन् मूल, अझै भएन रोपाइँ

काठमाडौँ । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । … पूरा पढ्नुहोस् »

उदयपुरमा २७ प्रतिशत रोपाइँ

काठमाडौँ । यसपटक जेठको दोस्रो हप्तादेखि नै वर्षा सुरु भए पनि उदयपुरमा हालसम्म २७ प्रतिशत मात्र धान रोपाइँ गरिएको छ । जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार यसपटक सुरुदेखि नै वर्षा पर्याप्त … पूरा पढ्नुहोस् »

बाख्रापालक किसानलाई अनुदान

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिकरुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रापालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम … पूरा पढ्नुहोस् »

लोप भयो बेठी लगाएर रोपाइँ गर्ने चलन

काठमाडौँ । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा लोप भएको छ । सहरिया नयाँ पुस्तालाई मात्र … पूरा पढ्नुहोस् »

स्थानीय तहबाट निःशुल्क ई–पासपोर्ट भर्ने व्यवस्था

काठमाडौँ । मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा ई–पासपोर्टका … पूरा पढ्नुहोस् »

हावाहुरीका कारण मकै बालीमा क्षति

काठमाडौँ । कालीकोट जिल्लामा वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । बुधबार राति आएको वर्षासँगैको हावाहुरीले जिल्लाका अधिकांश ठाउँमा क्षति पुर्याएको हो । हावाहुरीका कारण सान्नी त्रिवेणी गाउँपालिका–८ … पूरा पढ्नुहोस् »

असिनाको असर : घट्दो आलु उत्पादन

काठमाडौँ । काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको … पूरा पढ्नुहोस् »

चितवनमा आजदेखि रोजगार मेला

काठमाडौँ । जिल्लामा आजबाट रोजगार मेला हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल … पूरा पढ्नुहोस् »

शिक्षकको भैँसी फार्म

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ का प्रकाशबहादुर मल्ल पेसाले शिक्षक हुनुहुन्छ । शिक्षक पेसासँगै मल्लले व्यावसायिक भैँसी फार्म सञ्चालन गर्दै आउनुभएको छ । बिहानीको झिसमिसेमै ब्यूँझने मल्लले फार्ममा पालिएका भैँसीको गोबर … पूरा पढ्नुहोस् »