भोली धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले वि.सं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले … पूरा पढ्नुहोस् »

धानको बीमा गर्दै किसान

काठमाडौँ । जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक … पूरा पढ्नुहोस् »

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा … पूरा पढ्नुहोस् »

भण्डारखाल बगैंचामा बृहत बृक्षारोपन कार्यक्रम सप्पन्न

काठमाडौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा विजयचोक युवा क्लब, प्रस्तावित भण्डारखाल बगैंचा ब्याट्मिन्टन क्लब (B3-Club) , पशुपति विकाश कोष डिबिजनल बन कार्यलय, हाम्रो … पूरा पढ्नुहोस् »

चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइयो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो । डिकाम माइक्रो … पूरा पढ्नुहोस् »

तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

काठमाडौँ । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् । जिल्लाको तल्लो … पूरा पढ्नुहोस् »

खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित

काठमाडौँ । जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् … पूरा पढ्नुहोस् »

फौजी किराले मकै सखाप

काठमाडौँ । बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान … पूरा पढ्नुहोस् »

बाख्रापालनमा महिलाको आकर्षण बढ्दै

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै हुनुहुन्छ । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आउनुभएकी उहाँलाई आफ्नो खर्च आफैँ … पूरा पढ्नुहोस् »