सन्धर्व १९औँ धान दिवस : हरेक सरकारले किन सधै किसानलाई हेला गर्छ ?

काठमाडौँ । असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइयो । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बस्तु चामल हो । बिश्वमा धान उत्पादन … पूरा पढ्नुहोस् »

हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका

गलेश्वर । ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर .. छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो … पूरा पढ्नुहोस् »

उन्नाइसौँ धान दिवस : मल बिनाको रोपाँई गर्दै किसान

‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला,बनाइ कुलो लगाइ पानी आएर गोडौला’ यो गीतमा भनेझैँ दाङका किसान छुपुमा छुपु गरेर धान रोप्ने समयमा मलका लागि सरकारी संस्थामा धाउन बाध्य छन् । … पूरा पढ्नुहोस् »

भोली धान दिवस : २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले वि.सं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले … पूरा पढ्नुहोस् »

धानको बीमा गर्दै किसान

काठमाडौँ । जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको बीमा गर्न … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक … पूरा पढ्नुहोस् »

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर । व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा … पूरा पढ्नुहोस् »

भण्डारखाल बगैंचामा बृहत बृक्षारोपन कार्यक्रम सप्पन्न

काठमाडौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्री दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा विजयचोक युवा क्लब, प्रस्तावित भण्डारखाल बगैंचा ब्याट्मिन्टन क्लब (B3-Club) , पशुपति विकाश कोष डिबिजनल बन कार्यलय, हाम्रो … पूरा पढ्नुहोस् »

चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइयो

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो । डिकाम माइक्रो … पूरा पढ्नुहोस् »

तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो

काठमाडौँ । हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् । जिल्लाको तल्लो … पूरा पढ्नुहोस् »