एशियाकै पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम

काठमाडौँ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र … पूरा पढ्नुहोस् »

एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता … पूरा पढ्नुहोस् »

‘घोकेको भन्दा देखेको सिकाइ दिगो’

काठमाडौँ । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो । कार्यक्रमअन्तर्गत गण्डकी, … पूरा पढ्नुहोस् »

इन्धनका आयातमा उलेख्य वृद्धि

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका … पूरा पढ्नुहोस् »

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

काठमाडौँ , नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन … पूरा पढ्नुहोस् »

आलु–मकै छाडेर किबी खेतीतिर किसान

–युवराज विष्ट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी … पूरा पढ्नुहोस् »

एलपीजी ग्यासलाई प्रतिस्थापन गर्न खाना पकाउन (घरायसी प्रयोजन) बिधुत उपभोग गर्न बाध्य पार्ने योजना चाडै ल्याउ

काठमाण्डौ । अहिलेको आर्थिक संकटमा के गरेर हुन्छ आयातलाई घटाउनु नै एउटा प्रमुख चुतौती हुनेछ। बिलासिता र कम महत्वका बस्तु आयातमा कडाई त सुरु गरियो तर यो उपयुक उपाय होइन। … पूरा पढ्नुहोस् »

अहिले गाउँमा तरकारी उत्पादन बढ्दो छ : स्थानिय

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाएका छन् । उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उनले बजारका केही परिवारलाई आफ्नो … पूरा पढ्नुहोस् »

कृषि गणना गर्न सुपरिवेक्षक खटिदै

काठमाडौँ । रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार … पूरा पढ्नुहोस् »

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घले सञ्चालनमा गरेको … पूरा पढ्नुहोस् »