ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता आजदेखि सुरु

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पहिलोपटक ठमेल पर्यटन भेट्रान्स फुटबल कप प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रमार्फत ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि आजदेखि प्रथम ठमेल पर्यटन … पूरा पढ्नुहोस् »

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता हुने

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा वडा लिग फुटवल प्रतियोगिता हुने भएको हुने भएको छ । नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियनको संयोजनमा मध्यपुर थिमि वडा लिग फुटवल प्रतियोगिता हुने भएको हो … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : तयारी घनिभूत

काठमाडा । मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न … पूरा पढ्नुहोस् »

साइनिङ्ग नेपाल फाउन्डेसनद्वारा आयोजित ब्याटमिन्टन प्रतियोगिता भोलीदेखि शुरु हुदै

काठमाडौं । साइनिङ्ग नेपाल फाउन्डेसन र भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहको सयुक्त आयोजनामा ब्याटमिन्टन प्रतियोगिताको आयोजना रातोपुलमा गर्ने भएका छन । भण्डारखाल बगैंचा ब्याट्मिन्टन समुहका ५२ खेलाडीहरुले भाग लिने उक्त प्रतियोगिता … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जित्यो

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको … पूरा पढ्नुहोस् »

फाइनलमा यस्तो हुनसक्छ नेपालको प्लेइङ सेट

काठमाडौं । महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे सुरु हुने खेलको विजेता साफको नयाँ च्याम्पियन बन्ने पक्का छ । आयोजक नेपाल र … पूरा पढ्नुहोस् »

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौँ । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित

राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै … पूरा पढ्नुहोस् »

मेलम्चीमा खेल गतिविधि बढ्दो

काठमाडौँ । चाँडपर्व नजिकिएसँगै मेलम्चीमा खेल गतिविधि बढेको छ । कोरोना सङ्क्रमण तथा गत वर्षको बाढीले खेल गतिविधि ठप्प छ । सिन्धुपाल्चोकको मेलम्ची–७ दुवाचौरमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने … पूरा पढ्नुहोस् »

पाकिस्तानलाई हराउदै श्रीलंकाले जित्यो एसिया कप उपाधि

काठमाडौं । पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ … पूरा पढ्नुहोस् »