खेलकुद मन्त्री गहतराजले गरे मतदान

बाँके । युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । । स्थानीय तहको निर्वाचनमा  मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ … पूरा पढ्नुहोस् »

नेपाली टेबल टेनिस टिम फाइनलमा

काठमाडौं । माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाली क्याडेट महिला टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३(१ को जित निकाल्दै … पूरा पढ्नुहोस् »

नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी सन्जु रहिनन्

काठमाडौँ । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान … पूरा पढ्नुहोस् »

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो

काठ्माण्डौ । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको … पूरा पढ्नुहोस् »

खेलाडी-प्रशिक्षक विवाद सम्बन्धमा एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षक विवादसम्बन्धमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आइतबार बस्दै छ । गत बिहीबार एन्फा सचिवालयले कार्यसमिति सदस्यहरुलाई पत्रचार गर्दै आइतबार (आज) दिउँसो … पूरा पढ्नुहोस् »

जिम्बाब्वेमाथि नेपालको सहज जित, शृंखला १-१ को स्थितिमा

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको … पूरा पढ्नुहोस् »

एक दिवसीय क्रिकेट : जिम्बावेसँग नेपाल पराजित

काठमाडौँ । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । … पूरा पढ्नुहोस् »

चीनमा हुने तय भएको एसियन्स गेम्स स्थगित

काठमाडौं । चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एसियन गेम्स स्थगित भएको छ । १० देखि २२ सेप्टेम्बरमा हुने तय भएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको … पूरा पढ्नुहोस् »

नेपालविरुद्ध जिम्बावे टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बावेले टस जितेको छ । र उसले … पूरा पढ्नुहोस् »

नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

काठमाडौं । ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य … पूरा पढ्नुहोस् »