मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि आर्मीलाई

काठमाडौं । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार धनगढीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै … पूरा पढ्नुहोस् »

‘खेलकुदको महत्व बढ्दै गएको छ’

काठमाडौँ । गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताए । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने सहायक प्रशिक्षक तालिमको समापनमा उनले खेलकुदको बढ्दो … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

काठमाडौँ । धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो … पूरा पढ्नुहोस् »

तनहुँ फुटबल सङ्घमा २५ वर्षपछि नेतृत्व परिवर्तन

तनहुँ । तनहुँ जिल्ला फुटबल सङ्घको अध्यक्षमा सत्यभक्त पालिखे निर्वाचित हुनुभएको छ । पालिखे छ मत ल्याएर अध्यक्षमा निर्वाचित बन्नुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी सोम थापा मगरले चार मत … पूरा पढ्नुहोस् »

माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३-० अन्तरले पराजित गरेको … पूरा पढ्नुहोस् »

मोरङका २६ बर्षिय नूतन बने नयाँ मिष्टर नेपाल वल्र्ड

काठमाडौँ । ‘मिष्टर नेपाल वल्र्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ बर्षिय श्रेष्ठले ३५ प्रतियोगीलाईपछि उपाधि जितेका हुन् । विजेता … पूरा पढ्नुहोस् »

रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ । युनाइटेडको घरेलु … पूरा पढ्नुहोस् »

टी-२० शृंखला : नेपालले जिम्बाब्बे ‘ए’ सँग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ । घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ … पूरा पढ्नुहोस् »

अफगानिस्तान, ओमन र यमनसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालको तयारी

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप-२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन … पूरा पढ्नुहोस् »

म्यानचेस्टर सिटी सेमिफाइनलमा

काठमाडौँ । दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसंग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब … पूरा पढ्नुहोस् »