नयाँ वर्षदेखि मौलाकाली केबलकार सञ्चालनमा

गैँडाकोट । नवलपुरको गैँडाकोटमा नवबर्ष २०८० देखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल … पूरा पढ्नुहोस् »

जनकपुर–जयनगर रेल सेवाको कार्यतालिका परिवर्तन

काठमाडौं । जनकपुर जयनगर रेल सेवाको तालिका परिवर्तन भएको छ । दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे … पूरा पढ्नुहोस् »

बुद्धलाई विश्वकै गुणस्तरयुक्त कम्पनी बनाएका छौं ः विरेन्द्र बस्नेत

काठमाडौं । बुद्ध एयरलाई अर्बौं खर्चेर विश्वकै टप सेन्टाइल गुणस्तरयुक्त वायूसेवा कम्पनी बनाएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बताएका छन् । बस्नेतले १५०० कर्मचारीहरुलाई नियमित तालिम, भौतिक पूर्वाधार, … पूरा पढ्नुहोस् »

बुद्ध एयरले माघ ६ देखि एटीआर–७२ मार्फत तुम्लिङटार उडान गर्ने

काठमाडौं । बुद्ध एयरले आगामी माघ ६ जनवरी २० देखि काठमाडौं–तुम्लिङटार दैनिक उडान एटीआर–७२ जहाजबाट गर्ने भएको छ । एयरलाइन्सले हालसम्म एटीआर–४२ जहाजबाट उक्त गन्तव्यमा उडान सेवा दिँदै आएको छ … पूरा पढ्नुहोस् »

बुद्ध एयरले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थतलबाट उडान भर्ने

काठमाण्डौं । बुद्ध एयरले आन्तरिक उडान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । जनवरी १ देखि बुद्ध एयरको सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गरिने भएकाले यात्रुलाई निश्चित समयमा चेक–इनका … पूरा पढ्नुहोस् »

शेखर गोल्छा सगरमाथा चढ्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सगरमाथा चढ्ने योजना बनाएका छन् । महासंघको अध्यक्षका रुपमा कार्यकाल सकिन साढे तीन महिना मात्रै बाँकी रहेका बेला उनले सगरमाथा चढ्ने … पूरा पढ्नुहोस् »

सरर केबलकारमै मौलाकालिका

काठमाण्डौं । पश्चिम नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीको नेतृत्वमा भारतका विभिन्न ठाउँमा उच्चस्तरीय शैक्षिक भ्रमण

काठमाण्डौं । भारतका विभिन्न स्थानमा नेपालबाट उच्चस्तरीय शैक्षिक भ्रमण हुने भएको छ । काठमाडौं विश्वविद्यालयको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्च स्तरीय भ्रमण हुन लागेको हो । काठमाडौं … पूरा पढ्नुहोस् »

बुध्द एयरले सुर्खेतमा एटीआर ७२ बाट उडान गर्ने

काठमाडौं । बुध्द एयरले पुष १ गतेदेखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न लागेको छ। हाल बुध्द एयरले काठमाडौं सुर्खेत उडान एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको … पूरा पढ्नुहोस् »