शेखर गोल्छा सगरमाथा चढ्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सगरमाथा चढ्ने योजना बनाएका छन् । महासंघको अध्यक्षका रुपमा कार्यकाल सकिन साढे तीन महिना मात्रै बाँकी रहेका बेला उनले सगरमाथा चढ्ने … पूरा पढ्नुहोस् »

सरर केबलकारमै मौलाकालिका

काठमाण्डौं । पश्चिम नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण … पूरा पढ्नुहोस् »

शिक्षामन्त्रीको नेतृत्वमा भारतका विभिन्न ठाउँमा उच्चस्तरीय शैक्षिक भ्रमण

काठमाण्डौं । भारतका विभिन्न स्थानमा नेपालबाट उच्चस्तरीय शैक्षिक भ्रमण हुने भएको छ । काठमाडौं विश्वविद्यालयको आयोजनामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसहितको उच्च स्तरीय भ्रमण हुन लागेको हो । काठमाडौं … पूरा पढ्नुहोस् »

बुध्द एयरले सुर्खेतमा एटीआर ७२ बाट उडान गर्ने

काठमाडौं । बुध्द एयरले पुष १ गतेदेखि काठमाडौं सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न लागेको छ। हाल बुध्द एयरले काठमाडौं सुर्खेत उडान एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको … पूरा पढ्नुहोस् »

बुद्ध एयरले पोखराबाट बनारस उडान गर्ने

काठमाडौं । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थल सञ्चालनमा आएपछि बनारस सिधा उडान गर्ने घोषणा गरेको हो … पूरा पढ्नुहोस् »

‘जाने कतै ठाउँ छैन न त खाने गास नै’

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा … पूरा पढ्नुहोस् »

सूर्योदय हेर्न बनौगाउँमा पर्यटकको आकर्षण

   गलकोट । चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ ।  त्यही पहाडको टुप्पो अहिले … पूरा पढ्नुहोस् »

भक्तपुरको ऐतिहासिक बोकाचोगढीदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै

काठमाडौँ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ऐतिहासिक बोकाचोगढी अचेल आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको छ । पाँच वर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढी जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिएपछि अचेल … पूरा पढ्नुहोस् »

रगत, आँसु र भेदभाव– जापानका ऐनु जनताको विगत र वर्तमान

काठमाडौ । जापानका ऐनु जनताको विगत र वर्तमान जापानको होक्काइडोमा रहेको ओशिमा हन्टो प्रायद्वीपका सबैभन्दा दक्षिणी छेउमा एउटा मात्सुमा किल्ला रहेको छ । मात्सुमा सामन्तको रुपमा काम गर्थे जसले इडो … पूरा पढ्नुहोस् »

हरेक ब्यवसायामा सफल भगवानको राजनीतिमा आएर यो क्षेत्रलाई पनि सबल बनाउने उदेश्य

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो … पूरा पढ्नुहोस् »