भारत भ्रमणमा प्रचण्ड दिल्ली, बालेन बैंगलोर र रवि मुम्बई

काठमाडौं । यतिबेला नेपालका तीन चर्चित व्यक्तित्व भारत भ्रमणमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणमा नयाँ दिल्लीमा छन् । उनी आज मध्यप्रदेशको इन्दोर जाँदैछन् । उनी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा बिहीबार प्रधानमन्त्री कार्यलयमा पुगेर पुस्तिका … पूरा पढ्नुहोस् »

प्रचण्डलाई भारतका विपक्षी दलका नेताहरू भेट्न रोक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा छन् । भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको हैदरावाद हाउसमा भेटवार्ता भइरहेको छ । प्रतिनिधिमण्डलबाहेक प्रचण्ड र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता,दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो । … पूरा पढ्नुहोस् »

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगे

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महात्मा गान्धीको समाधिस्थल पुगेका छन् । राजघाटमा रहेको गान्धीको समाधिस्थल पुगेर उनले पुष्पहार गरेका हुन् । अब केही समयपछि हैदरावाद हाउसमा … पूरा पढ्नुहोस् »

प्रचण्डले नयाँ दिल्लीमा अजित डोभालसँग पहिलो भेटवार्ता गरेपछि सनसनी

काठमाडौं । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो भेटवार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेपछि व्यापक आलोचना भएको छ । अजित डोभाल र … पूरा पढ्नुहोस् »

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । यसअघि आइतबार उनले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित राजनीतिज्ञहरुलाई जानकारी गराउँदै सुझाव मागेका छन् । छलफलमा … पूरा पढ्नुहोस् »

मेरो भारत भ्रमण विशेष हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण विशेष हुने बताएका छन् । नेकपा माओवादीनिकट प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यसै साता हुने भारत भ्रमण विशेष हुने … पूरा पढ्नुहोस् »

भारत भ्रमणबारे सामुहिक छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । भारत भ्रमणमा जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »

लामो दुरीको गाडी भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक … पूरा पढ्नुहोस् »