तनहुँ जलविद्युत् : प्रसारण लाइन विस्तार तीव्र

काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० वटा टावर … पूरा पढ्नुहोस् »

चैत २५ देखि बालबालिकालाई टाइफाइड विरुद्धको खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन … पूरा पढ्नुहोस् »

पहाड पूर्वतर्फ ठेलिँदै जाँदा तीनतलेको पहिरो : भूगर्भविद्

काठमाडौँ । महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीनतलेमा गएको पहिरो अध्ययन थालिएको छ । गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औँल्याएका हुन् । ललितपुरस्थित … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी पोखरा विमानस्थलमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनले पोखरा आएकी हुन् । उनि नेपाली सेनाको हेलिकप्टरमार्फत आएकी हुन् । राष्ट्रपति भण्डारीलाई … पूरा पढ्नुहोस् »

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

काठमाडौँ । झमक्क रात परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । … पूरा पढ्नुहोस् »

भरतपुर मेयर कप क्रिकेट सुरु

काठमाडौँ । भरतपुर मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालिको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको … पूरा पढ्नुहोस् »

‘माया बसेको रैछ’ प्रताप र दीपाको स्वर

काठमाडौं । चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत … पूरा पढ्नुहोस् »

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्थे । तर पछिल्ला वर्षहरुमा उनलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन … पूरा पढ्नुहोस् »

टावरको उद्घाटन गर्न प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् । टावरमा … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ,आजको तपाइको भाग्य बल हेर्नुहोस् राशीफल

काठमाडौँ । आजको पात्रोः १४ चैत २०७८ सोमबार । तद्नुसार मार्च महिनाको २८ तारिक २०२२ । फागुनकृष्णपक्ष एकादशी तिथि(आजको एकादशीलाई पापमोचनी एकादशी भनिन्छ ।) एकादशीको दिन व्रत बस्नेहरुले अन्न ग्रहण … पूरा पढ्नुहोस् »