प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकारमा वरिष्ठ पत्रकार खनाल

काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ। मुख्य सल्लाहकारमा नियुक्त खनाल वरिष्ठ पत्रकार समेत हुन् । उनकै नेतृत्वमा दि हिमालयन टाइम्स … पूरा पढ्नुहोस् »

दशैं बिदामा पनि नेपाल टेलिकमका काउन्टर खुल्ने

काठमाडौं । दशैं बिदामा नेपाल टेलिकमका काउन्टर खुलै रहने भएका छन् । नेपाल टेलिकमका अनुसार सुन्धारास्थित काउन्टर १३, १४, १५, १७ र १८ असोजमा खुला रहने छ । गोंगबु, पाटन, … पूरा पढ्नुहोस् »

दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने

काठमाण्डौं । मनकामना केबलकार प्रा.लि. आफ्ना सम्मानित सेवाग्राहीहरूलाई जानकारी गराउन चाहन्छ कि यस वर्षको महानवमी (असोज १५ गते, अक्टोबर १), विजया दशमी (असोज १६ गते, अक्टोबर २) तथा एकादशी (असोज … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेको निवासमा फेरि आगजनी

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ । गए राति करिब साढे २ बजेको समयमा अज्ञात व्यक्तिहरूले पहिले नै आगजनीमा परेको निवासमा आगो लगाएका … पूरा पढ्नुहोस् »

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । महासंघको गण्डकी … पूरा पढ्नुहोस् »

१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना

काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् । गृह मन्त्रालयको … पूरा पढ्नुहोस् »

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको … पूरा पढ्नुहोस् »

दसैँमा यातायात व्यवसायीले आफूखुसी बढाए भाडा

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आफूखुसी भाडा बढाएको खुलेको छ । सरकारले भाडा बढाउने कुनै निर्णय गरेको छैन । तर, यात्रुबाट १० देखि २० प्रतिशतका दरले बढी भाडा असुल गरेको … पूरा पढ्नुहोस् »

सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज (आइतबार) सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख २३ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »

यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले सेयर प्रिमियममा आईपीओ जारी गर्ने निर्णय गरेको हो । आईपीओ … पूरा पढ्नुहोस् »