नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण : राष्ट्रपति पौडेल

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् । ललितपुरको बालकुमारीस्थित पुनःनिर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र … पूरा पढ्नुहोस् »

उदयपुरमा श्रमदान गरेर बाटो निर्माण

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् । प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन्। आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले पशुपतिनाथ मन्दिरमा पुगेर गरे पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् । नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै … पूरा पढ्नुहोस् »

शिवशंकर भोलेबाबा को हुनुहुन्छ ?

आज महाशिवरात्रीको पावन दिन हो । देवादीदेव शिव भगवानको आरधना गरेर शिव भक्तहरुले उल्लास पुर्ण रुपमा मनाउंछन । सारा ब्रह्माण्डका नायक हुनुहुन्छ शिवशंकर भोलेबाबा अझ भन्नुपर्दा अनन्तकोटी ब्रम्हाण्डका मालिक हुनुहुन्छ … पूरा पढ्नुहोस् »

आज महाशिवरात्रि पर्व : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाएको छ । आगामी शुक्रबार (फागुन २५ गते) परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर स्थानीय … पूरा पढ्नुहोस् »

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

काठमाडौं । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले … पूरा पढ्नुहोस् »

मौलिक भाकाको संरक्षणमा ७४ वर्ष पार गरेका लालबहादुर

बेनी (म्याग्दी)। उमेरले ७४ वर्ष पार गरेका लालबहादुर पुन मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका पुन … पूरा पढ्नुहोस् »

आज मगर एकता दिवस मनाइँदै

नवलपरासी । देशैभरका मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत … पूरा पढ्नुहोस् »