हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव कांग्रेस महासमिति बैठकमा पेश

काठमाडौँ । धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्तावले नेपाली कांग्रेसको महासमिति बैठकमा प्रवेश पाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा कांग्रेस महासमिति बैठकमा अभियानका संयोजक शङ्कर … पूरा पढ्नुहोस् »

धौलागिरि पवित्र तपोभूमि – राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धौलागिरि क्षेत्र पवित्र तपोभूमि रहेको बताएका छन । पवित्र शालग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरि क्षेत्र एक पवित्र धार्मिक तपोभूमि … पूरा पढ्नुहोस् »

हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, जुट्यो ८ सय पचास सदस्यको हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने … पूरा पढ्नुहोस् »

ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुँदैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले भ्रष्ट शासकहरूसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना … पूरा पढ्नुहोस् »

कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापनाको लागि हस्ताक्षर अभियान

काठमाडौँ । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापनाको लागि हस्ताक्षर अभियान चलाइएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा ललितपुरको गोदावरीमा सोमबारदेखि हिन्दुराष्ट्र नेपाल स्थापनाको … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन् । … पूरा पढ्नुहोस् »

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ । सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन … पूरा पढ्नुहोस् »

आज सरस्वती पुजा ,विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

काठमाडौ । आज, सरस्वती पूजा यसलाई हामी ‘बसन्त पञ्चमी’अथवा ‘श्रीपञ्चमी’ भन्छौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि आजको दिन राम्रो साइत हो । त्यसकारण पनि आजको दिन … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल फागुन ६ गते शालीनदी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शालीनदी जाने भएका छन् । उनी फागुन ६ गते बिहान ९ बजे श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका हुन् । हरेक … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’मा बस्दै

ढोरपाटन (बागलुङ) । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ । प्रदेश सरकारले भोलि माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक … पूरा पढ्नुहोस् »