बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

राँझा (बाँके) । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम … पूरा पढ्नुहोस् »

भण्डारीको नेतृत्त्वमा बन्यो सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्त्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल बनाउन दृढता … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति … पूरा पढ्नुहोस् »

ऐतिहासिक नगर पनौती ‘विश्व सम्पदा’मा सूचीकृत हुने अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र) लाई विश्व सम्पदामा सूचीकृत … पूरा पढ्नुहोस् »

सैन्य शक्ति र संस्कृतिक प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस सम्पन्न

नयाँदिल्ली । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक शुरुआत गरेकी थिइन् ।  सन् १९४७ अगष्ट १५ … पूरा पढ्नुहोस् »

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय … पूरा पढ्नुहोस् »

आज पौष शुक्ल पूर्णिमा स्वस्थानी व्रतकथा सुरु

काठमाडौं । आज (बिहीबार) पौष शुक्ल पूर्णिमा आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास … पूरा पढ्नुहोस् »

जीर्णोद्वारको पर्खाइमा भैरवस्थान मन्दिर

गलकोट (बागलुङ)। “भिरालो जग्गामा चट्टानमाथिको सानो मन्दिर, दर्शनार्थीलाई मन्दिर घुम्नै अप्ठ्यारो थियो”, २०४७ साल अघिको बलेवा कालभैरवलाई सम्झदै स्थानीय ९६ वर्षीय देवीप्रसाद पाठकले भने । “दर्शनार्थीहरु भिरालो मन्दिरको पेटीबाट लड्थे … पूरा पढ्नुहोस् »

सभापति देउवाद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई, जय श्री राम!

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । देउवाले मंगलबार एक्समा लेखेका छन्, ‘अयोध्यामा राम मन्दिरको उद्घाटन … पूरा पढ्नुहोस् »

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

म्याग्दी । भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा आज मूर्तिको … पूरा पढ्नुहोस् »