भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको समाचारप्रति कोषको ध्यानाकर्षण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशन भएको भन्दै कोषले … पूरा पढ्नुहोस् »

गौरीघाट र कमलपोखरीको पूजास्थलमा पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसँगै पुजास्थल पुगेका राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए … पूरा पढ्नुहोस् »

छठ एकता र सद्भावको पर्व : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताएका छन् । छठ पर्वका अवसरमा आइतबार शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

छठ पुजा – अस्ताउँदो सूर्यलाई अर्घ दिन राष्ट्रपति आज कमलपोखरी जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ पुजास्थल गुहेश्वरी र कमलपोखरी जाँदै छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० … पूरा पढ्नुहोस् »

आज छठको मुख्य दिन , तराईका जिल्ला सहित काठमाडौँका विभिन्न ठाउँमा छठ पर्वको विशेष रौनक

काठमाडौँ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको … पूरा पढ्नुहोस् »

मधेस र काठमाडौंमा छठ पर्वको विशेष रौनक

काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । व्रतालुहरू … पूरा पढ्नुहोस् »

डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

धनुषा । डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ । अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि गाउँगाउँमा सुँगुर … पूरा पढ्नुहोस् »

आज बाट छठ पर्वको व्रत विधि सुरु

महोत्तरी । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठ पर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ … पूरा पढ्नुहोस् »

छठका लागि बाँसको सामग्री बनाउँदै मरिक समुदाय

धनुषा । मिथला क्षेत्रमा मनाइने छठ पर्वका लागि मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त छ । सुनसरीको हरिनगरसहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने मरिक समुदाय बाँसका सामग्री बनाउन जुटेको छ … पूरा पढ्नुहोस् »

भाइटीकाको दिनको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ । आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने … पूरा पढ्नुहोस् »