तिहारको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत … पूरा पढ्नुहोस् »

भक्तपुरका फूल युरोपमा , अमेरिकासम्म निर्यात

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ बनेको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका -७ … पूरा पढ्नुहोस् »

आज देशभर कुकुर तिहार मनाइँदै ‘सैनिक डग’को कला (तस्वीरमा)

काठमाडौं । आज देशभर कुकुर तिहार मनाइँदैछ । यस दिन घरघरमा कुकुरलाई पूजा आराधना गरि मीठो–मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान … पूरा पढ्नुहोस् »

तिहार सुरु आज दोस्रो दिन बेलुका लक्ष्मि पुजा

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार सुरु भएको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । … पूरा पढ्नुहोस् »

तिहारले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । तिहारको अवसरमा शुभकामना सन्देश … पूरा पढ्नुहोस् »

आज कुकुर तिहार , साथै देशभर लक्ष्मी पूजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाईन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका … पूरा पढ्नुहोस् »

झिलीमिलीको चाड तिहार सुरु, आज काग तिहार , देशभर तिहारको रमझम

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान … पूरा पढ्नुहोस् »

भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा

मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगर क्षेत्रमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा यस बर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन शाहले काठमाडौ महानगर भित्र राती १ बजेसम्म खेल्न … पूरा पढ्नुहोस् »

स्याङ्जाको गह्रौँसुर मन्दिरमा १५ लाख भेटी सङ्कलन

स्याङ्जा । स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिरमा बडादसैँको अवधिमा करिब १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित ‘गह्रौँसुर धार्मिक एवं पर्यटकीय … पूरा पढ्नुहोस् »