शेर्पा समुदायले आज २१५०औं ग्याल्पो ल्होसार मनाउदै

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (मंगलबार) मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औं ग्याल्पो … पूरा पढ्नुहोस् »

सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइयो

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे … पूरा पढ्नुहोस् »

चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिँदै

काठमाडौं । महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै … पूरा पढ्नुहोस् »

महाशिवरात्रि : पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

काठमाडौँ । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति … पूरा पढ्नुहोस् »

शनिबार पशुपति क्षेत्रमा दिनभर यातायात प्रभावित,कस्तो छ व्यावस्थापन ?

काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपति क्षेत्रमा शनिबार दिनभर यातायात प्रभावित हुने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबार रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी साधनलाई … पूरा पढ्नुहोस् »

महाशिवरात्रि : सम्पूर्ण तयारी पूरा, २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने

काठमाडौं । यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि … पूरा पढ्नुहोस् »

मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

काठमाडौं । नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ । … पूरा पढ्नुहोस् »

आज मायाँलुडाँडा (लभ्लीहिल) मा युवायुवतीको भीड

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा (लभ्लीहिल) मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि उत्कृष्टस्थल … पूरा पढ्नुहोस् »

आज फेबुरअरी १४ (भ्यालेन्टाइन डे), मायालु जोडीहरु प्रेम साटासाट गरेर मनाउँदै

काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी … पूरा पढ्नुहोस् »

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ ।विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री … पूरा पढ्नुहोस् »