पार्वती गुफालाई साढे चार रोपनी जग्गा निःशुल्क

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ र २ पाङ र खुर्कोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पार्वती गुफाको भौतिक संरचना विस्तारका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् । गुफा परिसरमा … पूरा पढ्नुहोस् »

हनुमन्तेपुल नजिकको भगवति मन्दिरको घन्टी चोरी

भक्तपुर । धर्मको ख्याल नगरी अपराध कर्म गर्नेहरुले आज राति मध्यपुर थिमी नगरपालिका ४ हनुमन्तेपुल नजिकको भगवति ,नारायण मन्दिरको घन्टी चोरी गरी लगेकोे एक स्थानियले बताए । स्थानियका अनुसार अहिले … पूरा पढ्नुहोस् »

विधिपूर्वक पूजा लगाई, रात्रिमा जागराम बसी, आजबाट श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीको व्रत सुरु … पूरा पढ्नुहोस् »

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

काठमाडौँ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई … पूरा पढ्नुहोस् »

अयोध्या पुग्यो कालीगण्डकीको शिला, आज हस्तान्तरण

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको शिला गएराति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्‍याइएको छ। अयोध्यामा निर्माणाधीन मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला यहाँ ल्याइएको हो । यही माघ … पूरा पढ्नुहोस् »

महाशिवरात्रिमा पशुपतिमा लिङ्ग पुराण महायज्ञ गरिने

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान … पूरा पढ्नुहोस् »

आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरी मनाइयो श्रीपञ्चमी

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र … पूरा पढ्नुहोस् »

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताए । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, … पूरा पढ्नुहोस् »

सर्वार्थसिद्धियोगमा वसन्त पञ्चमी, सबै प्रकारका कार्यहरुमा सफलताको योग

काठमाडौं । आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै छ । यसवर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभयोगमा रहेको समयमा परेकाले … पूरा पढ्नुहोस् »

१५ पात्रो छाप्न स्वीकृति

काठमाडौँ । वि.सं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, … पूरा पढ्नुहोस् »