कमला नदीमा भूत मेला, स्नान गर्ने श्रद्धालुको घुइँचो

काठमाडौँ । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, … पूरा पढ्नुहोस् »

आजको दिन तपाइको कस्तो रहला हेर्नुहोस् आफ्नो भाग्य फल (राशिफल)

काठमाडौं । आजमिति २०७९, कार्तिक २२ गते, मंगलबार । नोभेम्बर महिनाको ८ तारिक २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण लाग्ने भएको छ । आज बिहान सूर्योदय ६ः१९ मा हुनेछ … पूरा पढ्नुहोस् »

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने केलादी मेला

रामपुर (पाल्पा), । कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ । यहाँ लाग्ने … पूरा पढ्नुहोस् »

२२ गते ग्रस्तोदित खग्रास ग्रहण लाग्ने

काठमाडौँ । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित … पूरा पढ्नुहोस् »

ठुली एकादशी अर्थात हरिबोधिनी एकादशी : भगवान् विष्णु जागा हुनुहुने दिन आज

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका … पूरा पढ्नुहोस् »

कस्तो रहला आजको दिन तपाइको हेर्नुहोस् भाग्य फल (राशिफल)

आज (शुक्रवार) २०७९ कार्तिक १८ गते, नोभेम्बर ४ सन् २०२२। कार्तिक शुक्लपक्ष एकादशी तिथि । पूर्वाषाढा नक्षत्र । आज चन्द्रमा कुम्भराशिमा । उ.प.प्रा. लक्ष्मीप्रसाद बराल मेष : चु, चे, चो, … पूरा पढ्नुहोस् »

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

काठमाडौँ । महोत्तरीसहित मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाउन लागिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत … पूरा पढ्नुहोस् »

आजको दिन तपाइको कस्तो रहला हेर्नुहोस् आफ्नो नामको राशिफल

आज कार्तिक १५ गते मंगलवार वि.सं. २०७९ साल, नोभेम्बर १ सन् २०२२ । कार्तिक शुक्लपक्ष अष्टमी तिथि । उत्तराषाढा नक्षत्र, ७ः१८ बजेदेखि श्रवण नक्षत्र । आज चन्द्रमा मकरराशिमा। उ.प.प्रा. लक्ष्मीप्रसाद … पूरा पढ्नुहोस् »

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ सम्पन्न: हेर्नुहोस् (फोटोमा)

काठमाडौँ । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा गुह्येश्वरीमा सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् । देशका विभिन्न भागमा भव्यरूपमा … पूरा पढ्नुहोस् »