परिवारमा मनमुटाव भएछि आश्रममै दशैँ

काठमाडौँ । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा … पूरा पढ्नुहोस् »

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

काठमाडौ । बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ । … पूरा पढ्नुहोस् »

दशैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

काठमाडौँ । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि … पूरा पढ्नुहोस् »

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

कावासोती । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले ६० वर्षको हुनुभयो । उहाँको जीवनकालमा ५० वटाभन्दा धेरै दशैँको प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दसैँ भने सीतादेवीलाई दशैँ जस्तो लागेको … पूरा पढ्नुहोस् »

आजबाट नवरात्र प्रारम्भ : कुन कुन दिन कसको र के के सामग्री अर्पण गरी पूजा आराधना गर्ने ?

सोमबारबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैंको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने प्रमुख पर्व हो दशै । सामान्य समयमा मनाउने … पूरा पढ्नुहोस् »

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं । नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज … पूरा पढ्नुहोस् »

यसवर्षको पितृपक्ष आज सकिँदै

काठमाडौँ । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । … पूरा पढ्नुहोस् »

आजको दिन कस्तो रहला तपाइको हेर्नुहोस् आफ्नो राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) व्यापार ब्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र … पूरा पढ्नुहोस् »

असोज १९ गते बुधबार ११: ५१ बजे विजया दशमीको उत्तम साइत

काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन … पूरा पढ्नुहोस् »

चिनियाँ नेता लीले भने- ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’

भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत … पूरा पढ्नुहोस् »