मेषलाइ धन लाभ, अरुको कस्तो रहला दिन ? हेर्नुहोस् राशिफल

काठमाडौं । ९ साउन २०८९ सोमबार । तद्नुसार जुलाई महिनाको २५ । श्रावणकृष्णपक्ष द्धादशी, तैतिल करण, मृगशिरा नक्षत्र, धुव योग, चन्द्रमा वृष राशिमा छ । आज बिहान सूर्योदय ५ः२३ भएको … पूरा पढ्नुहोस् »

नारायणस्थान डाँडामा बुद्ध मूर्ति   

बनेपा,  काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति … पूरा पढ्नुहोस् »

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ     

ललितपुर, पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ मा गएको भूकम्पबाट उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । भूकम्प गएको आठ वर्षसम्म पनि सो … पूरा पढ्नुहोस् »

थारु गाउँमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइँदै   

टीकापुर,  कैलालीका थारु समुदायले गाउँघरमा सामूहिकरुपमा हर्धौवा पर्व मनाइरहेका छन् । खेतीपातीको काम सकेको खुशीयालीका रुपमा हर्धौवा पर्व मनाउने चलन छ ।         रोपाइँ सकेको खुशाीयालीस्वरुप मनाइने पर्व हर्धौवा थारु समुदायका विभिन्न … पूरा पढ्नुहोस् »

मिथिलामा मधुश्रावणीको रौनक   

मिथिलामा मधुश्रावणीको रौनक   महोत्तरी,  मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन … पूरा पढ्नुहोस् »

पाटन देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने   

ललितपुर, पाटन दरबार परिसरमा रहेको देगुतलेजु मन्दिरको काठ र इँटा फेरिने भएको छ । गोर्खा भूकम्पले सो मन्दिर क्षतिग्रस्त बनाएको हुँदा हाल जीर्णेद्धारका साथै मर्मतसुधार गर्दा अधिकांश पुराना काठ र … पूरा पढ्नुहोस् »

गोदावरीका शिवालयमा भक्तजनको भीड

गोदावरी नगरपालिकामा अवस्थित सन्तानेश्वर र सिद्धेश्वर शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार भएसँगै आज उक्त मन्दिरमा महादेवको दर्शन तथा पूजा र आराधनाका लागि दर्शनार्थीको चहलपहल बढेको … पूरा पढ्नुहोस् »

शिवालयमा बिहानैदेखि चहलपहल   

बागलुङ  । आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । … पूरा पढ्नुहोस् »

साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौँ । दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । … पूरा पढ्नुहोस् »

पशुपति मन्दिरको जलहरी बनाउँदा १७ किलो सुन गायब !

काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा २०७७ फागनु १२ गते पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा एक सय आठ … पूरा पढ्नुहोस् »