हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

काठमाडौँ । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ उक्त धारासहित … पूरा पढ्नुहोस् »

पर्यटनमा आयाम थप्दै बन्दीपुर

दमौली । बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो … पूरा पढ्नुहोस् »

अन्नपूर्ण पदमार्ग : यात्रा छोटियो तर सास्ती घटेन

मनाङ । नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ … पूरा पढ्नुहोस् »

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

काठमाडौँ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र … पूरा पढ्नुहोस् »

राम्रो ढङ्गले प्रचार गर्ने हो भने पर्यटन आउने छन् : नेता नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकस्थलको प्रचारप्रसारमा कमी रहेको बताए । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र … पूरा पढ्नुहोस् »

‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा

लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गँुदेताल संरक्षणको … पूरा पढ्नुहोस् »

ओझेलमा दिदीबहिनी झरना

काठमाडौँ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका … पूरा पढ्नुहोस् »

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । … पूरा पढ्नुहोस् »

पर्यटकको आकर्षणको केन्द्र बन्दै बाबाताल

बन्दीपुर (सिरहा) । पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर … पूरा पढ्नुहोस् »

धार्मिक महत्त्वको दुधपोखरी कुण्ड ओझेलमा

लमजुङ । पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका … पूरा पढ्नुहोस् »