यादव गठबन्धनको तालमेलप्रति असन्तुष्ट, ओलीसँग सहकार्यको तयारी

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जनता समाजवादी पार्टी (जसपा) गठबन्धका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । अध्यक्ष केपी … पूरा पढ्नुहोस् »

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को … पूरा पढ्नुहोस् »

एमाले अधिकारीको अरोप- लुटपाट र घुसपैठ गरेर चुनाव जिते

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । पोखरामा उपमेयरसहितका नव निर्वाचित जनप्रतिनिधिको विजयी र्‍यालीलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

ट्याक्टर दुर्घटना: १ जनाकाे मृत्यु, २४ जना घाइते

काठमाडौं । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  साेही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ … पूरा पढ्नुहोस् »

कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित

काठमाडौँ । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ  निर्वाचित भएका छन ।  सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । … पूरा पढ्नुहोस् »

सुत्केरी भत्ता, छात्रवृतिसहित निःशुल्क स्वास्थ्य बीमा गरिने

काठमाडौँ । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । तलब भत्ता सामाजिक … पूरा पढ्नुहोस् »

गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका श्यामप्रसाद यादव निर्वाचित

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । कारीब ५ सय ५८ मतको मतान्तरसहित यादब विजयी भएका हुन । यादवले ८ हजार ६ … पूरा पढ्नुहोस् »

पोखरा महानगरको मेयरमा धनराज विजयी, थापाले दिए बधाई

काठमडौँ । पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ … पूरा पढ्नुहोस् »

रेनु दाहालको दुई महत्वपूर्ण निर्णय यस्तो रहेको छ ?

काठमाडौँ । भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु एक लाख बराबरको छोरी … पूरा पढ्नुहोस् »

मैले एमालेको भोट काटेको होइन, एमालेले नै सुरक्षित गर्न सकेन : जगन्नाथ पौडेल

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा … पूरा पढ्नुहोस् »