रारा नगरपालिकाका नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक

मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नगर प्रमुखको कार्यभार सम्हालेको एक साता नबित्दै भामले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । जिल्ला सदरमुकाम गमगढीको कृष्ण … पूरा पढ्नुहोस् »

बाराका मतगणना सकियो, कुन वडामा कसको जित ?

काठमाडौं । बाराका सबै १६ वटै स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले पाँच, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा … पूरा पढ्नुहोस् »

बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एसका उम्मेदवार विजयी

रौतहट । बौधीमाई नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी … पूरा पढ्नुहोस् »

तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै कांग्रेस पहिलो ठूलो पार्टी बनेको छ । जिल्लाको १० पालिकामध्ये … पूरा पढ्नुहोस् »

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ? 

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »

जनताको मनोविज्ञान बुझेर काम गर्छु : नवनिर्वाचित प्रमुख दाहाल

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छन् । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताइन् । स्थानीय … पूरा पढ्नुहोस् »

कांग्रेसले जित्यो ३२२ पालिका प्रमुख 

काठमाडौ । नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा … पूरा पढ्नुहोस् »

पोखरामा एमालेद्वारा पुनः मतगणनाको माग

काठमाडौँ । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा मत कम भएको भन्दै उक्त दलले पुनः मत गणना … पूरा पढ्नुहोस् »

मुचुल्काको भन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित

काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकोभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा … पूरा पढ्नुहोस् »

बगरफाँटमा खानेपानीको समस्या

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र … पूरा पढ्नुहोस् »