स्थानीय तह निर्वाचनमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ? 

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन … पूरा पढ्नुहोस् »

धनगढीमाई मेयरमा एमालेका शिवशंकर महतो विजयी

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत … पूरा पढ्नुहोस् »

निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

काठमाडौँ । हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् । वडाध्यक्षको … पूरा पढ्नुहोस् »

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? 

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ … पूरा पढ्नुहोस् »

धरानमा लौरो, कांग्रेसभन्दा १ हजार ५०९ मतले अगाडि

काठमाडौँ । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई … पूरा पढ्नुहोस् »

अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने

काठमाडौं । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचीत भएकी छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी … पूरा पढ्नुहोस् »

बेथानचोक अध्यक्षमा भगवान अधिकारी निर्वाचित 

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

काठमाडौँ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् । चार स्थानीय तहमा महिला उम्मेदवार उठाइएकामा हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा बिमला राई र जन्तेढुंगा गाउँपालिकाको … पूरा पढ्नुहोस् »

नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

काठमाडौँ । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् ।  उनी २३ हजार ४६० मतसहित विजयी … पूरा पढ्नुहोस् »

चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन् । अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय … पूरा पढ्नुहोस् »