कार दुर्घटनामा एक जनाको मृत्यु , चार जना घाइते

काठमाडौँ । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट बिराटनगरतर्फ गुडेकाे … पूरा पढ्नुहोस् »

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी

काठमाडौँ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा माओवादी विजयी

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् । माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु) ११ हजार … पूरा पढ्नुहोस् »

चितवन कारागारमा ७४१ कैदीबन्दी

काठमाडौँ । कारागार कार्यालय चितवनमा हाल ७४१ कैदीबन्दी छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको जनाइएको छ । कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् । अन्य १४८ … पूरा पढ्नुहोस् »

वैशाखमा मात्रै विपद्बाट २६ जनाको मृत्यु, साढे ३१ करोडभन्दा बढीको क्षति

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १ गतेदेखि ३१ गतेसम्मको … पूरा पढ्नुहोस् »

मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलन : राजमार्ग ठप्प

काठमाडौँ । मतपेटिकाबाट नौ वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका … पूरा पढ्नुहोस् »

जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको … पूरा पढ्नुहोस् »

विष्णुपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

काठमाडौँ । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी भएका छन् । अध्यक्ष यादवले दुई हजार … पूरा पढ्नुहोस् »

स्थानिय निर्वाचन सफल रुपमा सम्पन्न, सरकारलाई धन्यबाद दिनैपर्छ

काठमाडौँ । नेपालमा आगामी पाँच वर्षका लागि देशभरका ७५३ स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिधि चयनका बैशाक ३० गते मतदान भयो । २०७२ सालमा संविधान जारी भएपछिको दोस्रो पटकक स्थानीय निर्वाचनमा … पूरा पढ्नुहोस् »

जुम्लाका पाँच वडामा समाजवादी विजयी

काठमाडौँ । जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाका वडाध्यक्षमा … पूरा पढ्नुहोस् »