चन्द्रनगर–१ मा कांग्रेस विजयी

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले … पूरा पढ्नुहोस् »

एक वडाको मतगणनालाई ४० घण्टा !

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात … पूरा पढ्नुहोस् »

मकवानपुरगढी-१ र ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका दुई वटा वडामा कांग्रेसका उम्मेदवार प्लानलसहित विजयी भएका छन् मकवानपुरगढी-१ आइत सिं लो र ८ मा कुमार घिसिङ वडाध्यक्षमा निर्वाचित भए । १ हजार ४५९ … पूरा पढ्नुहोस् »

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार … पूरा पढ्नुहोस् »

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय

काठमाडौँ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् । पोखरेलका … पूरा पढ्नुहोस् »

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी

काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनी यसअघि पनि वडाध्यक्ष थिए … पूरा पढ्नुहोस् »

गोसाईकुण्ड गाउँपालिका २ मा कांग्रेस प्यानल नै विजयी

काठमाडौँ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ मा वडाध्यक्ष सहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १ सय ९७ मत ल्याएर विजयी भए । … पूरा पढ्नुहोस् »

रसुवाको कालिका २ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । रसुवाको कालिका गाउँपालिका २ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले … पूरा पढ्नुहोस् »

चितवनमा एमालेले खाता खोल्यो, दुई वडामा प्यानलै विजयी

काठमाडौँ । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर … पूरा पढ्नुहोस् »

सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी

सन्धिखर्क । हिजो सम्पन्न स्थानीय निर्वाचनमा सन्धिखर्क नगरपालि वडा नं १ मा युवानेता माधव श्रेष्ठ विजयी भएका छन । सन्धिखर्क नगरपालिकामा हिजो भएको मतदानबाट बिपक्षी भन्दा झन्डै ३०० मतभन्दा बाढी … पूरा पढ्नुहोस् »