सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा अठार गतेदेखी

काठमाडौं । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ … पूरा पढ्नुहोस् »

कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागे

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका हुन् । राणा कालमा … पूरा पढ्नुहोस् »

पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत : आन्तरिक पर्यटकको आश

काठमाडौँ । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए … पूरा पढ्नुहोस् »

गगन थापालाई ‘ट्युसन’ पढाउन सक्छु : कर्णबहादुर मल्ल

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्। बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापन गरेको घोषणापत्र र … पूरा पढ्नुहोस् »

पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उनका प्रस्ताबक र समर्थकलाई आज भेट गरेका छन् । भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी … पूरा पढ्नुहोस् »

पार्टीको आज्ञा र वडावासीको चाहनामा मेरो उम्मेदवारी : कामपा-१० का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार – रामकुमार केसी

काठमाडौँ । रामकुमार केसीले २०३६-३७ सालमा बहुदल निर्दलकोको जनमत संग्रहको निर्वाचनमा रत्नराज्य स्कुल बानेश्वरमा ७-८ कक्षा पड्दादेखी नै राजनीतिमा हाम फालेका थिए । बहुदलीय ब्यवस्था ल्याई छाड्ने युवाको अठोट निकै … पूरा पढ्नुहोस् »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट … पूरा पढ्नुहोस् »

असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन चितवन आए गृहमन्त्री

चितवन । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण … पूरा पढ्नुहोस् »

रसुवामा आठ उम्मेदवारविरुद्ध उजुरी

काठमाडौँ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा मनोनयन दर्ता गरेका आठजना विरुद्ध उजुरी परेको छ । आमाछोदिङ्मो गाउँपािलका अध्यक्षविरुद्ध दुई र उपाध्यक्षविरुद्ध एक, उत्तरगयामा दलित महिला … पूरा पढ्नुहोस् »

कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

काठमाडौँ । के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको … पूरा पढ्नुहोस् »