नेपाली कांग्रेसको सङ्कल्प : ‘सबल स्थानीय सरकार, समुन्नत गाउँनगर’

काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्र आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने- मेरो चरित्र हत्या गरियो

पोखरा । एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सिसीटीभी फुटेज बाहिरिएपछि आलोचित भएका … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचनमा जरुवा विनाशको सन्दर्भ

महोत्तरी । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका मतदाताले यसपालि प्राकृतिक सम्पदाको संरक्षणका विषयमा जोड दिएका छन् । मत माग्न आउने दलका र अन्य उम्मेदवारले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनबारे अब … पूरा पढ्नुहोस् »

भरतपुरमा भागबन्डा टुंगियो, कांग्रेसलाई २० वटा वडा

भरतपुर । सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन … पूरा पढ्नुहोस् »

चितवनमा कांग्रेसलाई महानगरको मेयर उमेदवार बन्नबाटै बञ्चित

चितवन । नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ । वि.सं.२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएको चितवन कांग्रेसले यसपटकको निर्वाचनमा पनि पाएन … पूरा पढ्नुहोस् »

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

काठमाडौँ । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले जिल्ला अध्यक्ष … पूरा पढ्नुहोस् »

दुलेगौडा–कोत्रे सडक:घाम लाग्दा धुलो, पानी पर्दा हिलो

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् । घाम लाग्दा धुलो … पूरा पढ्नुहोस् »

पाल्पामा सत्ता साझेदार दलद्वारा उम्मेदवार बाँडफाँड

पाल्पा । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने … पूरा पढ्नुहोस् »

इच्छा शक्तिले कमाएको नाम र दाम

विराटनगर । इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना … पूरा पढ्नुहोस् »

रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् … पूरा पढ्नुहोस् »