काठमाडौंको तापक्रम २ डिग्रि

काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी,गण्डकी र बागमती प्रदेशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको … पूरा पढ्नुहोस् »

हिमपात र वर्षाले खुसी भए किसान

म्याग्दी (बेनी)। म्याग्दीमा हिमपात र वर्षा भएपछि किसानहरूमा खुसीयाली छाएको छ । बुधबार यस वर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो ।  लामो समयदेखि वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत … पूरा पढ्नुहोस् »

माघ लागेसँगै मनाङको तापक्रम माइनस २२ डिग्री

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरुपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ … पूरा पढ्नुहोस् »

हुम्लाको तापक्रम माइन १० डिग्री सेल्सियस

सिमकोट, (हुम्ला) । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् ।  जिल्लाको मौसममा … पूरा पढ्नुहोस् »

आजको मौसम : तराईमा हुस्सु, पहाडी भू-भागमा हिमपात

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा … पूरा पढ्नुहोस् »

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन … पूरा पढ्नुहोस् »

तराई मधेसमा शीतलहरले जनजीवन आक्रान्त

काठमाडौं । केही दिनदेखिको शीतलहरले तराई मधेसको जनजीवन आक्रान्त बनेको छ । दुई सातायता मधेस प्रदेशका आठवटै जिल्लामा घाम लाग्न सकेको छैन । सर्लाही, सिराहा, रौतहट, महोत्तरी, पर्सा, धनुषालगायतका जिल्लामा … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा हुनेछ हिमपात

काठमाडौं । देशका केही भू–भागमा हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको भने सम्भावना छैन । बिहान पहाडी भू–भागमा आंशिक बदली … पूरा पढ्नुहोस् »

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरेमा सेताम्ये हिउँ

म्याङलुङ । लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा … पूरा पढ्नुहोस् »

आजको मौसम : विभिन्न ठाउँमा वर्षा, हुस्सु र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । … पूरा पढ्नुहोस् »