ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ । आँधीका कारण … पूरा पढ्नुहोस् »

पाँचवटा प्रदेशमा वर्षा, तराईमा हावाहुरी

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनले पुर्‍याएको असर र क्षतिप्रति सभामुख धिमिरेको ध्यानाकर्षण

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धि अवधारणासहित एक्सनएड नेपालले जलवायु न्याय अभियान अन्तर्गत सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्र बुझाइएको छ । फन्ड आवर फ्युचर भन्ने नाराका साथ एक्सनएडले जलवायु परिवर्तनका कारण नेपाल … पूरा पढ्नुहोस् »

दुई महिनामा मनसुनजन्य विपत्तीबाट ७२ को मृत्यु, ९ अर्ब २९ करोडको क्षति

काठमाडौं । नेपालमा मनसुन सुरु भएको दुई महिना बित्दा ठुलो जनधनको क्षति भएको छ । आज भदौ ६ गते (बुधबारसम्म) मनसुनजन्य बाढी, पहिरो तथा चट्याङबाट अहिलेसम्म ७२ जनाको मृत्यु भएको … पूरा पढ्नुहोस् »

विहानैदेखि पानी पर्दै, आज ६ प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत … पूरा पढ्नुहोस् »

मनसुन सक्रिय, आज पनि देशभर पानी पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ … पूरा पढ्नुहोस् »

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

टोकियो । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च … पूरा पढ्नुहोस् »

अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अब वर्षा कम हुँदै जाने जानकारी दिएको छ । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको तथा शनिबार र आइतबारको तुलनामा अबको … पूरा पढ्नुहोस् »

सप्तकोशीमा ३४ वर्षपछिको उच्च बाढी

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको … पूरा पढ्नुहोस् »

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल … पूरा पढ्नुहोस् »