गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताइन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र … पूरा पढ्नुहोस् »

कांग्रेसले गठबन्धन गर्ने निर्णयपछि प्रचण्ड चितवन जाँदै

काठमाडौँ स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चिवतनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन … पूरा पढ्नुहोस् »

कांग्रेसले देशव्यापी तालमेल नगर्ने, गर्नुपर्ने भए परिस्थिति हेरेर स्थानीय स्तरमै गर्ने

काठमाडौ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले सत्तारूढ गठबंधन दलबिच देशव्यापी तालमेल नगर्ने गर्नुपरेमा अवस्था र परिस्थिति हेरेर स्थानीय स्तरमै गर्ने भन्ने नितिलाई सर्वसम्मत रूपमा निर्णय गर्दै मंगलबार सकिएको छ … पूरा पढ्नुहोस् »

गठबन्धन मोडालिटी तय गर्न छिट्टै बैठक बस्ने : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् । आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए । नेपालको संविधानको … पूरा पढ्नुहोस् »

एनआरएनएका पदाधिकारी र प्रचण्डबिच भेट वार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना … पूरा पढ्नुहोस् »

आवश्यकताका आधारमा निर्वाचनको तालमेल : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेले बैठकले … पूरा पढ्नुहोस् »

कांग्रेसको निर्णय,गठबन्धन बनाएर चुनावमा जाने

काठमाडौँ । कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा भएको प्रवक्ता … पूरा पढ्नुहोस् »

‘राजनीति सेवा हो, पेसा होइन’

काठमाडौँ । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । वि.सं २०७७ माघ देखि वि.सं २०७८ … पूरा पढ्नुहोस् »

बढ्दो महंगीले देशको अर्थतन्त्र संकटतर्फ : केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको … पूरा पढ्नुहोस् »