खोटाङमा कम्युनिष्ट पार्टीको जिल्ला कमिटी गठन

काठमाडौँ । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले खोटाङमा तदर्थ समिति विस्तार गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको शनिबार दिक्तेलमा सम्पन्न भेलाले तदर्थ समिति बनाएको हो … पूरा पढ्नुहोस् »

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

काठमाडौँ । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, … पूरा पढ्नुहोस् »

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनिहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो । ऐतिहासिक कालदेखिको … पूरा पढ्नुहोस् »

विदेश गएका युवालाई ज्ञान र सीप लिएर स्वदेशफर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गरेकी छन् । ‘यस नेपाली’ एजुकेशन … पूरा पढ्नुहोस् »

प्रचण्ड चिनियाँ विदेशमन्त्रीबीच मेरियट होटेलमा भेटवार्ता

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नक्सालस्थित मेरियट होटेलमा प्रचण्ड र यीबीच … पूरा पढ्नुहोस् »

दिउँसो १ बजे प्रदेश १ को संसद् बैठक बस्ने

काठमाडौं । प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने … पूरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्ड र खाँणबीच आज भेटवार्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाट भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

संसारको पर्यटकको आकर्षणको केन्द्र पोखरा : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरालाई संसारको पर्यटकको आकर्षणको केन्द्र र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »