पुर्ख्याैली पेसाप्रति जलारी युवाको घट्दो रुचि

पोखरा । फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्याैली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो । तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्याैली पेसाभन्दा वैकल्पिक पेसा … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो ।  … पूरा पढ्नुहोस् »

कमाऊँ र दल एव नेतालाई पनि बुझाउँ मन्त्र, खै कहाँ छ जनतन्त्र ?

राज्यको तल्लो वर्गसम्म पुगेर सामान्य तथा निम्न वर्गको सहित जनताको हित गर्ने लोकतन्त्र चाहिन्छ यस्तो लोकतन्त्रलाई ‘प्रो पुवर डेमोक्रेसी’ भनेर एक दशक अघि एक वुद्धिजिविले ‘द राइजिङ्ग नेपाल’मा लेख्नु भएको … पूरा पढ्नुहोस् »

टोड्केमा मुला बिक्री हुन छाडेपछि लगाउनेको कमी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्थिन् । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित … पूरा पढ्नुहोस् »

थाङ्का बाट वार्षिक १५ लाख आम्दानी

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्ष देखि थाङ्का बनाउँदै आएका … पूरा पढ्नुहोस् »

बदलिँदै दुर्गमको परिचय

बागलुङ । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोरले काठमाडौँमा चलिरहेको … पूरा पढ्नुहोस् »

व्यावसायिक सिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी

बाँके । जानकी गाउँपालिका-२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडा खेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाउँमा रहेको तलाउमा … पूरा पढ्नुहोस् »

दाङमा तोरीको उत्पादन बढ्दै

दाङ। शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आएका छन् । उनले विगत लामो समयदेखि तोरीखेती गर्दै आएका हुन् । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले … पूरा पढ्नुहोस् »

गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच–छ लाख आम्दानी गर्छन् नगेन्द्र

दैलेख । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्छन् । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जी … पूरा पढ्नुहोस् »

विकास परियोजनाले कालीगण्डकी नदी सङ्कटमा पर्ने चिन्ता

गण्डकी । मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी … पूरा पढ्नुहोस् »