‘जनता नगरपालिकामा हैन नगरपालिका जनता कहाँ’

काठमाडौँ । बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ । ‘जनता नगरपालिका होइन नगरपालिका जनताकहाँ’ भन्ने मूल नाराका साथ … पूरा पढ्नुहोस् »

‘सुनकोसी–तेस्रो’ : एक हजार छ सय परिवार विस्थापित हुने अनुमान

काभ्रेपलाञ्चोक । ‘सुनकोसी–तेस्रो’ (६८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना निर्माण हुँदा यसबाट करिब छ सय १६ परिवार प्रभावित हुने अनुमान गरिएको छ । आयोजनाको अध्ययन प्रतिवेदनअनुसार निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली … पूरा पढ्नुहोस् »

भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

काठमाडौँ । पर्वत-) ‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला … पूरा पढ्नुहोस् »

सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ । गाउँमा सडक आएपछि … पूरा पढ्नुहोस् »

ओझेलमा दिदीबहिनी झरना

काठमाडौँ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका … पूरा पढ्नुहोस् »

तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै

काठमाडौँ । नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन … पूरा पढ्नुहोस् »

जनचेतनाको अभावमा आँखाको नानी जलेर नष्ट हुँदै

चितवन । अहिले पनि आँखाको नानी प्रत्यारोपण गर्न नपाएर धेरै नेपाली अन्धोपना सहन बाध्य छन् । तिनै व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने धेरै आँखाको नानीहरु दैनिक जलेर खरानी बनिरहेका छन् । … पूरा पढ्नुहोस् »

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । … पूरा पढ्नुहोस् »

ज्ञानको अभावमा पर्दैनन् उजुरी

वालिङ । करिब ३० वर्ष कतारमा रोजगारी गर्दै आउनुभएका वालिङ १४ हुल्काङका ५० वर्षीय पिताम्बर डुम्रे कतारमै अकस्मात बिरामी हुनुभयो । मुटुसम्बन्धी समस्या देखिएपछि विदेशमै मुटुको शल्यक्रिया गरी आठ महिनाअघि … पूरा पढ्नुहोस् »

मेलम्ची र इन्द्रावती खोलाको पक्की पुल नबन्दा नागरिकलाई सास्ती

मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा … पूरा पढ्नुहोस् »