दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

महेन्द्रनगर । दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला … पूरा पढ्नुहोस् »

मेलाम्ची बाढी प्रभावितलाई अझै पनि सास्ती खेप्न बाध्य

काठमाडौँ । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले … पूरा पढ्नुहोस् »

रामपुरका धानबालीमा गवारोको समस्या

रामपुर । धानबालीमा गवारोको समस्या देखिएपछि पाल्पा रामपुरका जयनारायण श्रेष्ठ चिन्तित हुनुहुन्छ । उहाँले अहिले ‘एग्रोभेट’बाट विषादी ल्याएर प्रयोग गर्नुभएको छ । रोग निराकरण नहँुदा उहाँ चिन्तामा हुनुहुन्छ । करिब … पूरा पढ्नुहोस् »

तीज : समानताका लागि समान पहिरन

टीकापुर । हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल प्रयोग गर्दा ख्याल गरा गरौँ

काठमाडौँ । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्‍यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल … पूरा पढ्नुहोस् »

‘पानी नपर्दा खेतीपाती नलाग्ने चिन्ता, पर्दा घरबारी बगाउने त्रास’

महोत्तरी । यसपाली बर्खायाममा पनि राम्ररी पानी परेन । असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक । भदौ लागेपछि त झन चैत/वैशाखको झैं तातो बतास चल्दैछ । पानी पर्ने लक्षण … पूरा पढ्नुहोस् »

संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…..’

काठमाडौँ । संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । माक्र्सवादको बारेमा समेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका प्रिय नेता हुनुहुन्थ्यो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र … पूरा पढ्नुहोस् »

प्रदीप खड्का भन्छन्- व्यवस्थाप्रतिको विद्रोहसँगै आत्मसम्मानको खोजी हो ‘प्रकाश’

काठमाडौँ । प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन् । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ … पूरा पढ्नुहोस् »

नेता गिरीको अन्तिम संस्कार आश्रममै गर्न बस्तीपुरवासीको माग

लहान । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् । समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले … पूरा पढ्नुहोस् »

उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने

काठमाडौँ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते … पूरा पढ्नुहोस् »