नयाँ बसपार्क बाहिर ‘अर्को बसपार्क’

काठमाडौँ । तपाईंलाई सुन्दा अचम्म लाग्ला, नयाँ बसपार्क बाहिर अर्को बसपार्क छ भनेर ? तर मुलुककै राष्ट्रिय बसपार्क गोङ्गबुस्थित नयाँ बसपार्क बाहिर अर्को बसपार्क सञ्चालनमा रहेको छ । काठमाडौँ उपत्यकाभित्र … पूरा पढ्नुहोस् »

गोहीका ४९६ बच्चा कोरलिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोहीका ४९६ बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदी किनारमा सङ्कलन गरिएका ५६३ अण्डाबाट ती बच्चा कोरलिएका हुन् । … पूरा पढ्नुहोस् »

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको छ । वि.सं २०६३ देखि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत … पूरा पढ्नुहोस् »

जनताले नयाँ ट्याक्सी चढ्न नपाउने नै हुन् ?

काठमाडौँ । गत जेठ १५ गते संघीय सरकारले बजेट ल्यायो । प्रदेश सरकार र नगरपालिकाले पनि धमाधम बजेट ल्याउदै छ । दुवैतिरको बजेटले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेको छ । … पूरा पढ्नुहोस् »

छोरा नभएकै कारण श्रीमान्सँग छुट्टिएर बस्न बाध्य

भादगाउँ । भक्तपुर नगरपालिका–४ की एक महिला तीन छोरीकी आमा हुनुहुन्छ । एकदशक अगाडि भागेर विवाह गर्नुभएकी उहाँ छोरा नभएकै कारण श्रीमान्सँग छुट्टिएर बस्न बाध्य हुनुभएको छ । उमेरले भर्खर … पूरा पढ्नुहोस् »

तत्कालीन नेकपा मालेमा विवादको पालुवा कसरी पलायो ?

काठमाडौँ । बिक्रम संम्बत २०४० सालको सुरुवात थियो तत्कालीन नेकपा (माले) को आन्तरिक जीवनमा नरमाइलो विवाद सिर्जना भयो । पार्टी भित्रका कुरा अहिले जस्तो बैठक बस्ने वित्तिकै बाहिर आउदैन थिए … पूरा पढ्नुहोस् »

तटबन्धले दुई दर्जनभन्दा बढी बस्ती सुरक्षित

जनकपुर । कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने … पूरा पढ्नुहोस् »

भारतीय सेनामा ल्याईएको अग्निपथ योजना के हो ? किन बिरोध भैइरहेको छ ?

काठमाडौँ । अग्निपथ योजना केन्द्रीय मन्त्रिपरिषद्ले ल्याएको सशस्त्र बलमा सेवा गर्न भारतीय युवाहरूलाई आकर्षक भर्ती गर्ने ऐतिहासिक निर्णय हो । जसलाई अग्निपथ नाम दिएर भारतीय सशस्त्र बलहरूमा युवाहरूलाई भर्ती गर्ने … पूरा पढ्नुहोस् »

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

काठमाडौँ । बालविवाह नियन्त्रण गर्न तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको ‘स्मार्ट छोरी कार्यक्रम’ निकै प्रभावकारी देखिएको छ । उपमहानगरपालिकाले कार्यविधि नै पारित गरी विसं २०७७ मा स्मार्ट छोरी कार्यक्रम ल्याएको थियो … पूरा पढ्नुहोस् »

अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

काठमाडौँ । उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौैँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । … पूरा पढ्नुहोस् »