काठमाडौंका विद्यालयमा राजनीतिक गतिविधि गर्न दिने प्रअ अब कारबाहीमा पर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्नेृ जनाएको छ । महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम … पूरा पढ्नुहोस् »

विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम … पूरा पढ्नुहोस् »

विद्यालय भवन हस्तान्तरण

काठमाडौं । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ … पूरा पढ्नुहोस् »

कामपाले विद्यालयमा सुरु गर्‍यो सीपमूलक शिक्षा कार्यक्रम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंक र नेपाल प्रहरी कल्याण कोषबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोष बीच सम्झौता भएको छ । २५ लाख रुपैयाँको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ … पूरा पढ्नुहोस् »

दुर्घटनामा शिक्षकको मृत्यु

काठमाडौं । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका … पूरा पढ्नुहोस् »

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच सम्झौता

काठमाडौं । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रममा समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ ज्ञानेन्द्रप्रसाद … पूरा पढ्नुहोस् »

एसईई र स्नातकका लागि अल्फा बेटाको ब्रिज कोर्स

काठमाडौं । शिक्षा परामर्शदाता अल्फा बेटाले माध्यमिक शिक्षा परीक्षा एसईई दिएर नेपालका शीर्ष कलेजहरूमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका विद्यार्थीहरूका लागि ब्रिज कोर्स कार्यक्रम सुरु गरेको छ । यो … पूरा पढ्नुहोस् »

वैशाखभर भर्ना अभियान सञ्चालन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । … पूरा पढ्नुहोस् »

युरोपमा सुरु भयो नेपाली पाठशाला

काठमाडौं । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा … पूरा पढ्नुहोस् »