चन्द्रागिरिका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि निवेदन खुला

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना प्रकाशित गरी … पूरा पढ्नुहोस् »

‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’

काठमाडौं । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासद्धारा अनाथालयलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । यसैबीच बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ … पूरा पढ्नुहोस् »

एसइई परीक्षा सम्पन्न, नतिजा असारको तेस्रो साता आउने

भक्तपुर । यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार … पूरा पढ्नुहोस् »

सिटिजन्सको धारापानी शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले नवलपुरमा रहेको मनकामना आधारभुत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको उक्त शाखाले आउँदै गरेको १६ औं … पूरा पढ्नुहोस् »

जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको … पूरा पढ्नुहोस् »

आइपुग्यो पाठ्यपुस्तक

काठमाडौं । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १ देखि १० सम्मका तीन हजार सात सय थान पुस्तक आइपुगेको र बिक्री वितरण गर्ने तयारी भइरहेको पुस्तक … पूरा पढ्नुहोस् »

जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

काठमाडौं । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई … पूरा पढ्नुहोस् »

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत … पूरा पढ्नुहोस् »

वैत्यश्वरमा सरकारी तलब खानेले छोराछोरीलाई बोर्डिङमा पढाउन नपाउने

काठमाण्डौं । दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधिसहित राज्यको श्रोतबाट तलवभत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले राज्यको श्रोतबाट तलवभत्ता खाने … पूरा पढ्नुहोस् »