एनसेल र शिक्वल फाउन्डेसनको सहकार्य

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन … पूरा पढ्नुहोस् »

तीन स्तम्भप्रति रोलिङ स्टोन्सको सहमति

काठमाडौं । भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलले कुनै पनि विद्यालयको सफलता त्यसले उत्पादन गर्ने विद्यार्थीले कति जीवनोपयोगी शिक्षा पाए भन्ने कुरामा निर्भर रहने धारणा राख्दै समर्पित शिक्षक, अभिप्रेरित विद्यार्थी र … पूरा पढ्नुहोस् »

मीनकुमारी राणा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरुलाई सम्मान

काठमाडौं । मीनकुमारी राणा प्रतिष्ठानले पहिलो वार्षिक पुण्यतिथीको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी कबिर राणाकी आमाको स्मृतिमा गतवर्ष स्थापना भएको मीनकुमारी राणा … पूरा पढ्नुहोस् »

‘पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी

काठमाडौँ । सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा

काठमाडौँ । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक … पूरा पढ्नुहोस् »

डीएभी कलेजले अन्तर कलेज फुटसल आयोजना गर्दै

काठमाडौं । जावलाखेलमा रहेको डीएभी कलेज २ ले अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी २०–२२ माघसम्म अन्तर कलेज प्लस टु, ६ ए साइट चौथो फुटसल प्रतियोगिता … पूरा पढ्नुहोस् »

त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा प्रदीपकुमार श्रेष्ठ

काठमाडौं । पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ त्रिवि एलुम्नाई एसोसिएसन नेपालको अध्यक्षमा चयन भएका छन् । त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका … पूरा पढ्नुहोस् »

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

काठमाडौँ । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि … पूरा पढ्नुहोस् »

विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण

काठमाडौँ । दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद … पूरा पढ्नुहोस् »

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

लहान । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी … पूरा पढ्नुहोस् »