सङ्क्रमण बढेपछि टेम्केमैयुङका सम्पूर्ण विद्यालय बन्द

काठमाडौँ । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र … पूरा पढ्नुहोस् »

समावेशी बन्दै संस्कृत शिक्षा

काठमाडौँ । मधेसमा अत्यन्त पिछडिएको मानिने खत्वे जाति समुदायका नवीन मण्डलले संस्कृत भाषाकै अध्ययन जारी राखेर उच्च शिक्षा प्राप्त गर्ने रहर पाल्नुभएको छ । महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक … पूरा पढ्नुहोस् »

कक्षा १ देखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना

जुम्ला । जुम्लामा पाँच वटा कक्षाका बिद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन । चन्दननाथ नगरपालिका– ५मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य … पूरा पढ्नुहोस् »

शिक्षा र स्वास्थ्यमा राज्यले जिम्मेवारी लिनुपर्छ ’

काठमाडौँ । बागमती प्रदेशसभाका सदस्यहरुले जोखिममा रहेका र विपन्न बालबालिकालाई राज्यले सहजरुपमा गुणस्तरीय शिक्षाको पहुँच दिनुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सहकार्यमा लुनिभाः बाल … पूरा पढ्नुहोस् »

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही … पूरा पढ्नुहोस् »

३०औँ चोटीमा एसइई परीक्षा उत्तीर्ण, पास भएपछि धेरै खुसी

काठमाडौँ । कैलालीको एक विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३०औँ पटकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्न सफल भएका छन् । कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम … पूरा पढ्नुहोस् »

एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए 

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।  बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए … पूरा पढ्नुहोस् »

एसइई परीक्षाको नतिजा आज ३ बजे सार्वजनिक गरिँदै, नतिजा यसरी हेर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा … पूरा पढ्नुहोस् »

पाटा नेपालले थाइल्याण्डमा नेपाल सेल्स मिसन आयोजना गर्ने

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डको राजधानी बैंककमा यही साउन १६ गतेअर्थात् अगष्ट १ तारिखका दिन ‘नेपाल सेल्स मिसन–२०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड … पूरा पढ्नुहोस् »

‘शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक’

काठमाडौँ । शिक्षण सिकाइ क्रियाकलाप प्र्रभावकारी बनाउन शिक्षक शिक्षकभन्दा पहिले विद्यार्थी बन्न आवश्यक हुन्छ । सरोकारवालाहरू शिक्षक पहिले विद्यार्थी बन्न आवश्यक रहेको बताउँछन् । अध्ययनशील शिक्षकले मात्र नानीबाबुलाई गुणस्तरीय शिक्षा … पूरा पढ्नुहोस् »