थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर उल्लेख्यरूपमा घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि … पूरा पढ्नुहोस् »

अर्घाखाँचीमा छोरी कम जन्मिए किन ?

काठमाडौँ । अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक … पूरा पढ्नुहोस् »

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

काठमाडौँ । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका … पूरा पढ्नुहोस् »

१२ देशमा मंकीपक्सका ८० भन्दा बढी केस पुष्टि

काठमाडौँ । कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको … पूरा पढ्नुहोस् »

हाल नेपालमा १४७ कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा … पूरा पढ्नुहोस् »

लिङ्‍ग परिवर्तन गरेर नागरिकता पाउन मेडिकल रिपोर्ट अनिवार्य नगर्न माग

काठमाडाैं । नेपाल नागरिकता (पहिलो संशोधन) विद्येयक २०७५ लाई सङ्‍घीय संसद्‍बाट जस्ताकोतस्तै पारित गर्न नहुने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले माग गरेको छ । विद्येयकमा लिङ्‍ग परिवर्तन गरेर लैङ्गिक पहिचानसहित नागरिकता लिन पाउने भनिएको … पूरा पढ्नुहोस् »

नेपालमा थपिए १२ कोरोना संक्रमित 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि … पूरा पढ्नुहोस् »

प्राकृतिक विपद् र द्वन्द्व कारण ५० दशमलब १ मिलियन मानिस विस्थापित

काठमाडौँ । जेनेभामा द्वन्द्व र प्राकृतिक विपद्का कारण गत वर्ष दशौँ लाख मानिस आफ्नै देशभित्र विस्थापित भएका छन् । सन् २०२१ मा ५९ दशमलब १ मिलियन मानिसहरु आन्तरिक रुपमा विस्थापित … पूरा पढ्नुहोस् »

भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु

काठमाडौँ । प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण … पूरा पढ्नुहोस् »

वरिष्ठ अर्थोपेडिक सर्जन डा यादव नर्भिकमा

काठमाडौँ । नर्भिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका … पूरा पढ्नुहोस् »