करिब ६० लाख सोमालियाली खाद्य संकटमा परेको राष्ट्रसंघको भनाई
काठमाडौ । संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ ।खाद्य संकटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि … पूरा पढ्नुहोस् »