‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताएकी छन् । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको आज … पूरा पढ्नुहोस् »

‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन … पूरा पढ्नुहोस् »

भ्यूटावर उद्घाटन गर्दै प्रचण्ड : ध्वंश मात्र होइन, विकास निर्माण गर्छ

भ्यूटावर उद्घाटन गर्दै प्रचण्ड ध्वंश मात्र होइन, विकास निर्माण गर्छकाठमाडौँ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा ध्वंशमात्र होइनन निर्माण गर्न सक्ने बताएका छन् । रोल्ल्पाको रोल्ल्पा नगरपालिकामा बनेको … पूरा पढ्नुहोस् »

रुसको सत्ता परिवर्तन गर्नु नेटोको उदेश्य होइन : जर्मनी

काठमाडौँ । रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उदेश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने । सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल … पूरा पढ्नुहोस् »

स्वास्थ्य, शिक्षा, बालमृत्यु, मातृ मृत्युदर घटाउने जनचेतना जागृत गराउनुपर्छ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक … पूरा पढ्नुहोस् »

टावरको उद्घाटन गर्न प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् । टावरमा … पूरा पढ्नुहोस् »

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा देशभर २३ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५२ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा पुगेको … पूरा पढ्नुहोस् »

रुसी हमला : युक्रेनका ४३ लाख बालबालिका विस्थापित

काठमाडौँ । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या … पूरा पढ्नुहोस् »