महासङघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री एवम् … पूरा पढ्नुहोस् »

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

काठमाडौँ । यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने स्थायी युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत … पूरा पढ्नुहोस् »

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

काठमाडौँ । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन्। ूयस … पूरा पढ्नुहोस् »

बेपत्ता भएको विमानमा सबै १३२ जनाको मृत्यु

काठमाडौँ । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा … पूरा पढ्नुहोस् »

अमेरिकाले टिप्पणी गर्ने अधिकार छैन : पेस्कोभ

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी … पूरा पढ्नुहोस् »

विदेश गएका युवालाई ज्ञान र सीप लिएर स्वदेशफर्कन शिक्षा राज्यमन्त्रीेको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली युवालाई ज्ञान र सीप लिएर स्वदेश फर्कन आग्रह गरेकी छन् । ‘यस नेपाली’ एजुकेशन … पूरा पढ्नुहोस् »

दिउँसो १ बजे प्रदेश १ को संसद् बैठक बस्ने

काठमाडौं । प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ ? आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

सुनको मूल्य लाख माथि तोलाको कसरी ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : एक हजार ५०० कर्मचारी परिचालन गरिँदै

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »