तालमेलको ‘मोडालिटी’बारे थप निर्णय लिँदै गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप … पूरा पढ्नुहोस् »

आजको विदेशी मुद्राको विनिमय दर कस्तो रहेका छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

यसपटक गत बिश्वकपमा फ्रान्ससंग हारेको तितो अर्जेन्टिना उल्टाउन चहान्छ- इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टी

फिफा विश्वकप यस वर्ष (२०२२) को अन्त्यसम्ममा हुनेछ । भखर टाईसिट बिभाजन भएको छ अर्थात समूहहरू सेट गरिएका छन । सबै देशहरूलाई थाहा भैइसकेको छ कि आफ्नो देशले प्रतियोगिताको नकआउट … पूरा पढ्नुहोस् »

गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित छ : नेता डा कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने अधिकार जिल्लामा नै निहित रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३.४१ … पूरा पढ्नुहोस् »

प्रतिगमनविरुद्धको खबरदारी जारी : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा … पूरा पढ्नुहोस् »

रेडियो नेपाललाई जतिसक्दो चाँडो ‘पिएसबी’ मा रुपान्तरण गरिनेछ : प्रवक्ता कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा सरकार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

वामपन्थी र लोकतान्त्रिक शक्ति चुनावमा मिलेर जाने सहमति भएको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन … पूरा पढ्नुहोस् »

नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू … पूरा पढ्नुहोस् »