गगन थापाको प्रश्न -एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्यो ?
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् … पूरा पढ्नुहोस् »