आज दिउँसो र राति यी क्षेत्रमा हुनेछ वर्षा

काठमाडौं । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । … पूरा पढ्नुहोस् »

कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित … पूरा पढ्नुहोस् »

सत्तारुढ गठबन्धनको बैठक दिउँसो २ बजेलाई सर्‍यो

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका … पूरा पढ्नुहोस् »

राष्ट्रिय पञ्चाङ्ग वैशाखको पहिलो हप्तामा पनि निस्किएन; ‘पञ्चाङ्ग निर्णायक विकास समिति’का कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको सुर्य पञ्चाङ्ग नबिकी राष्ट्रिय पञ्चाङ्ग बजारमा आउने छाट छैन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशकले नै स्वीकृति नलिएका पात्रोलाई सामग्री बाँडेको रहस्य खुलेको छ ।यस वर्ष समितिसँग स्वीकृति नलिई … पूरा पढ्नुहोस् »

कांग्रेस महामन्त्री शर्माको समन्वयमा ‘प्रदेश डेस्क’

काठमाडौ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा ‘प्रदेश डेस्क’ स्थापना गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले … पूरा पढ्नुहोस् »

वि.सं २०७८ : प्राकृतिक विपत्तिले सताएको वर्ष, कुनकुन घटनाबाट कति क्षति ?

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्ची खोलाको पानी गत वर्ष काठमाडौँसम्म … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनको बैठक : महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित

काठमाडौँ । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति पनि भएको … पूरा पढ्नुहोस् »

कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन् । सामाखुसी यातायात प्रालिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन … पूरा पढ्नुहोस् »

९ गते राति नेपाली आकाशमा उल्का वर्षा

काठमाडौँ । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का … पूरा पढ्नुहोस् »

स्थानीय तहको सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा जुटेन सहमति

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति गर्न सकेनन् । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन … पूरा पढ्नुहोस् »